यस लुम्बिनी बौद्ध विश्वविद्यालयका कानून विषयका लागि सहायक प्राध्यापक पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति (करार) गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट तोकिएको समयावधिभित्र दरखास्त आह्वान गरिन्छ ।
* * म्याद नाघी प्राप्त हुन आएका र रित नपुगेका दरखास्त उपर कुनै कार्यबाही हुनेछैन ।
Career.old.lbu.edu.np मा मार्फत आवेदन पेश गर्नुहोस् |
