लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी नेपालले गुम्बा शिक्षालाई मुलधारको शिक्षामा समायोजन गर्नका लागि विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा देवराज अधिकारी लगायतका विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरुसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।