लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कुल अफ डिभेलपमेण्ट स्टडिज एण्ड एप्लाइड साइन्सेज्, डीनकोे कार्यालय अन्तर्गत सञ्चालित MSc in Agroforestry अन्तिम सेमेष्टर र Master in Development Studies को दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको नियमित सत्रान्त परीक्षा सञ्चालनको लागि हालसम्म बाँकी परीक्षा र शैक्षिक शुल्क डीनको कार्यालयको नाममा रहेको निम्न खातामा बुझाउन मिति २०८०/०३/०७ गते सूचना प्रकाशित गरिएकोमा पुनः म्याद थप गरी मिति २०८०/०४/०७ गते भित्र बाँकी परीक्षा र शैक्षिक शुल्क बैंक दाखिला गरी भौचर सहित लेखा शाखामा सम्पर्क गर्नुहुन सबैको जानकारीको लागि यो सूचना पुनःप्रकाशित गरिएको छ ।