
नेपाल भिक्षु महासंघका संघनायक एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व सभासद् श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविर ज्यूको यही मिति २०७७ असार १९ गते निधन भएकोमा वहाँको गुणानुस्मृति एवं नेपालको थेरवाद बुद्ध धर्मको उत्थान तथा विकासमा दिनुभएको भएको महत्वपूर्ण योगदानको स्मरण गर्दै च्यूति चित्त निर्वाण धातुमा बिलिनहोस् भन्ने कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं |

(1) Comment