लुम्बिनी बौद विश्वबिद्यालयका नव : नियुक्त रजिस्ट्रार डा. तिलक राम आचार्यले मिति २०७६ चैत ९ गते औपचारिक रुपमा पद वहाली गर्नु भएको छ | उहाँलाइ विश्व बिद्यालयका उपकुलपति प्रा. डा हृदय रत्न बज्राचार्यले कार्यक्रमका बीच पद वहाली गराउनुभएको थियो |